उम्मेदवार सिफारिसमा पैसा नउठाउनुस् : कांग्रेस

काठमाडौं – मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन्। विभिन्न पदीय […]

सम्बन्धित सामग्री

बैतडीका चार दलले गरे उम्मेदवार सिफारिस

बैतडी : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका चार राजनीतिक दलले उम्मेदवार सिफारिस गरेका छन्। सिफारिस गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्द सहित ९ जनाको नाम सिफारिस गरेको छ। विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिस गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोश

हास्यकलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौं, २१ भदौ । हास्य कलाकार शिवसंकर रिजाल‘जोगिन्दर’आगामी मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही क्षेत्र न.४ (क) बाट प्रदेशसभा सामानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसबाट सिफारिस भएका हुन् । उनको नाम सिफारिसको एक नम्बरमा राखिएको छ । जोगिन्दर कांग्रेस निकट सांस्कृतिक संघमा पनि आबद्ध छन् ।

काभ्रे : एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।एमा

सिन्धुपाल्चोक कांग्रेसले टुङ्यायो उम्मेदवार सिफारिस

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिन्धुपाल्चोक कांग्रेसले सम्भावित उम्मेदवार सिफारिस टुंगो लगाएको छ। दुई प्रतिनिधि र चार प्रदेश सभा चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको कांग्रेस जिल्ला समितिले जनाएको छ।...

कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ । कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै […]

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको  कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।आज सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्

कांग्रेस महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि  उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो । आज बिहीवार सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्...

उम्मेदवार सिफारिस गर्दा कुनै शूल्क नलिनू : कांग्रेस

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शूल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर...

काठमाडौं महानगरको  मेयर उम्मेदवार सिफारिस गर्न कांग्रेस बैठक, कसको सम्भावना?

काठमाडौँ महानगरपालिकाका लागि मेयरको उम्मेदवार सिफारिस गर्न कांग्रेस काठमाडौँ महानगर समितिको  बैठक सुरू भएको छ । नगरसचिव सुसन बैद्यका अनुसार काठामाडौँको एक पार्टी प्यालेसमा मेयरको उम्मेदवार सिफारिसका लागि बैठक बसेको...