३ फागुन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस भई आएका शिक्षकलाई कुनै पनि बहानामा रकम जम्मा गर्न नलगाउन शिक्षा विकास समन्वय इकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनाका लागि जिल्ला पठाइएका उम्मेदवारहरुलाई केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले नियुक्ति, स्थान छनौट र पदस्थापन गराए बापत रकम जम्मा […]