बालकलाई दूध चुसाउँदै अनशन बस्नु राज्यका लागि लाजमर्दो : सांसद थापा
‘‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनशन बसेकी छिन् । दुधे बालकललाई दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा राज्यको लागि लाजमर्दो कुरा हो’’
दाङ – नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्न नसक्ने बताएका छन्। एकीकृत समाजवादीको घोराही नगर कमिटीद्वारा बिहीबार सोनपुर भकारेमा आयोजित तिहार मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले उक्त धारणा राखेका हुन्। ठूला पार्टीहरुको हालत लाजमर्दो भएको बताउँदै […]
३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाउन सरकारी संस्थाले नीतिगत रुपमै ठगी गर्दै आएको बताएकी छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमितसँग अत्यधिक रकम असुल गरेको आरोप लगाइन् । ‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको […]
काठमाडौं : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्। ६ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे। उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजनाहरू संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको म
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशीहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गर्नुभएको छ । नेपालको राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उहाँले कहिल्यै पराधीन नभएको देशका लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गर्नुभयो ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुःखद भएको बत...
काठमाडौँ – एमाले सांसद रघुजी पन्तले विदेशीले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गरेका छन्। नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उनले कहिल्यै पराधीन नभएको मुलुकका लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गरे। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा […]
नेकपा एमालेकी सांसद थममाया थापाले ६ दिनदेखि अनसनरत नेहरिका राजपूतको माग पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एउटा बालकलाई दूध चुसाउँदै न्यायको लागि आमरण अनसन बस्ने कुरा राज्यका लागि लाजमर्दो विषय भएको उनले टिप्पणी गरिन् ।तर, राज्य उनको माग पुरा गर्नुको साटो थाहा नपाए जसरी बसेको उनको भनाइ छ । ‘राज्यले थाहा नपाएजस्तो गरेको छ । कानमा तेल हालेर बसेको छ।’ उनले नेहारिका राजपूतलाई नशालु पदार्थ खुवाएर नाबालिग हुँदा बलात्कार भएको
काठमाडौं– एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् । महिला सहकर्मीहरुको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् । ‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि […]
२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोले । उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे । सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई […]
निकै सरल र मिलनसार नेताका रुपमा परिचित नेकपा स्थायी कमिटी सदस्य एवम पूर्व मन्त्री गणेस साह आफनै पार्टी नेतृत्व र पार्टी संचालन पद्धतीप्रति सन्तुष्ट छैनन् । नेकपाका दुई अध्यक्षमा शक्ति केन्द्र्रीत ...