काठमाडौं– एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् । महिला सहकर्मीहरुको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् । ‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि […]