दाङ – नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्न नसक्ने बताएका छन्। एकीकृत समाजवादीको घोराही नगर कमिटीद्वारा बिहीबार सोनपुर भकारेमा आयोजित तिहार मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले उक्त धारणा राखेका हुन्। ठूला पार्टीहरुको हालत लाजमर्दो भएको बताउँदै […]