ओलीले आज पदबहाली गर्दै

काठमाडौं, १७ मङ्सिर । नेकपा (एमाले)को चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीको आज पदबहाली गरिँदैछ । ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको एमालेका नेता शेरबहादुर तामाङले जानकारी दिए ।  

सम्बन्धित सामग्री

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले गरे पदबहाली (फोटोफिचर)

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाली गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शितलनिवासमा शपथ लिएका प्रधानन्यायाधीश श्रेष्ठले आजै सर्वोच्च अदालत पुगेर पदबहाल गरेका हुन् ।  उनलाई अदालतमा भव्य स्वागत गरिएको थियो ।  पदबहालीसँगै...

मन्त्री आचार्यले गरे पदबहाली

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आज (आइतबार ) दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन्। उनले बाल विवाहविरुद्धको रणनीति, २०७२  संशोधन सार्वजनिकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे।

काठमाडौँ मेयर उपमेयरको शपथ र पदबहाली आज

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले आज शपथसँगै पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी […]

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिको पदबहाली आज

काठमाडौं : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। सोमवार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा उनीहरुले पबहाली गर्दैछन्। कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन्।  कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि…

बालेन र सुनिताले आज पदबहाली गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। महानगरपालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज बिहान ११ बजे बालेनले मुख्य निर्वाचन अधिकृतद्वारा सपथ ग्रहण गर्नेछन् र उनैले सुनितालगायत अन्य पदाधिकारीलाई सपथ ग्रहण गराउने छन्। […]

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पदबहाली गर्ने भएका छन् ।  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीसँगै १९ जना पदाधिकारीले शुक्रवार पार्टी कार्यालयमा पदबहाली गर्ने तय भएको छ । मंसिर १० देखि १४ गतेसम्म सम्पन्न महाधिवेशनबाट ओली भारी बहुमतका साथ विजयी भएका थिए । महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।  एमालेको केन्द्रीय सदस्यको संख्या ...

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् ।एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।  भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

काठमाडौं : नेकपा एमालेका  नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै छन्। दशौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले आज पदबहाली गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ।चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा भीम रावललाई भारी मतान्तरले हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्। ओलीसँगै एक वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिका

नवनियुक्त चारै मन्त्रीद्वारा पदबहाली

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त चारैजना मन्त्रीले पदबहाली गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै पदभार ग्रहण गरिसकेका थिए। कार्कीलाई देउवाले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन्। देउवा सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री बनेका छन्। माओवादी केन्द्र

राससका महाप्रबन्धक राईको पदबहाली

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन्। मन्त्रिपरिषदको यही असार७ गतेको बैठकले उनलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गरेका हुन्। भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारी लगायत विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गरेका थिए।