काठमाडौँ मेयर उपमेयरको शपथ र पदबहाली आज

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले आज शपथसँगै पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी […]

सम्बन्धित सामग्री

मेयर-उपमेयरको पदबहाली : फोहोर व्यवस्थापन नभएसम्म उत्सव नमनाउने बालेनको घोषणा

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुसीयाली नमनाउने बताएका छन्। सोमबार महानगरपालिका प्रमुख पदको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। मेयर साहले काठमाडौंबासीले गरेको पापको भोगी सिसडोलबासीले भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुसीयाली नमनाउने घोषणा गरे। मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तर