बालेन र सुनिताले आज पदबहाली गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। महानगरपालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज बिहान ११ बजे बालेनले मुख्य निर्वाचन अधिकृतद्वारा सपथ ग्रहण गर्नेछन् र उनैले सुनितालगायत अन्य पदाधिकारीलाई सपथ ग्रहण गराउने छन्। […]

सम्बन्धित सामग्री

मेयरको इच्छाशक्तिलाई कर्मचारीबाट पूर्ण साथ : प्रशासकीय अधिकृत अधिकारी

२२ भदौ, काठमाडौं । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कर्मचारीहरुलाई मेयरको इच्छाशक्ति अनुसार काम गर्न अनुरोध गरेका छन् । पदबहाली गर्दै मेयर बालेन्द्र साह (बालेन)को काम गर्ने तीव्र इच्छा शक्तिलाई कर्मचारी तहबाट दरिलो साथ दिनुपर्ने बताएका थिए । महानगरका विभागीय प्रमुखहरुसँग रिर्पोटिङ लिँदै उनले प्रशासनिक र आर्थिक निष्पक्षतामा चुस्त हुनुपर्ने बताएका थिए । […]

काठमाडौं महानगरको कल सेन्टर सञ्चालनमा, बालेन भन्छन् : जनताले सोध्न पाउनुपर्छ

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । महानगरलाई उत्तरदायी स्थानीय सरकारका...

महानगरको कल सेन्टर सञ्चालनमा : पहिलो कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा

आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को भनाइ छ । ‘महानगर के गर्दैछ? जनताल

बालेनले किन भेट्दै छन् शीर्ष नेता?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शीर्ष नेता भेट्नुलाई विभिन्न अर्थमा बुझिएको छ। महानगरको मेयरमा स्वतन्त्र उठेर जितेका बालेन मतपरिणाम अन्तिम चरणमा पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। उनले मेयरको पदबहाली गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरे। गत बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे भने बिहीबार […]

बालेनको बाटो कति सहज ?

केही समय अघिसम्म बालेन्द्र (बालेन) शाह ‘नेप–हप’ को बाटोमा सवार थिए । त्यहाँ उनले आफ्नो राम्रो नाम पनि बनाएका थिए । अहिले उनको बाटो फेरिएको छ । काठमाडौँ महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएसँगै उनको काँधमाथि जिम्मेवारी थपिएको छ । जिम्मेवारीसँगै चुनौती पनि उत्तिकै थपिएका छन् । महानगरको प्रमुखका रूपमा उनको नयाँ यात्रा सहज हुनेछैन भन्ने सङ्केत पहिलो नगर कार्यपालिका बैठकले नै देखाएको छ ।निर्वाचित भएर पदबहाली गरेलगत्तै शाहले नगर कार्यपालिकाको बैठक ‘लाइभ

बालेन र डङ्गोलले आज पदबहाली गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।