काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व बुझाउन ‘अल्टिमेटम’ दिएपछि संस्थाहरूले धमाधम कर बुझाउन थालेका छन् । महानगरले विभिन्न मितिमा दिएको अल्टिमेटमपछि ६ संस्थाले ८४ लाख ३४ हजार ९३१ रुपैयाँ मनोरञ्जन कर बुझाएका हुन् ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आईतबार महानगरले पत्र लेख्दै कर बुझाउन भनेको हो । महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्वव ऐन,२०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह वक्यौता कर असुलउपर गरिने पत्रमा […]
काठमाडौं महानगरपालिकाले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै कर बुझाउन सात दिने अल्टिमेटम दिएका हुन् ।
महानगरले वडा नम्बर १ मा रहेको म्यारियटको डेल्टिन क्यासिनो होटल, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, वडा नम्बर २ स्थित क्यासिनो र्याट, र्याडिसन...
काठमाडौं । काठमाडौं महानगरले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डप स्थित फनपार्कले कर तिरेको छ । फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन वापतको कर महानगरको राजस्व विभागलाई बुझाएको विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो । अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपमा रहेको फनपार्कले कर रकम बुझाएको छ।महानगरको राजश्व विभागका निर्देशक डा.शिवराज अधिकारीका अनुसार फनपार्कले बिहीबार झण्डै २० लाख रुपैयाँ कर बुझाएको हो। फनपार्कले मनोरञ्जन करबापत १७ लाख ३६ हजार र व्यवसाय करबापत २ लाख ६१ हजार रुपैयाँ तिरेको उनले बताए। उनका अनुसार मनोरञ्जन कर पाँच वर्षको र व्यवसाय कर सात वर्षको हो। फनपार्क रहेको जग्गा भाडामा लगाएको समाज कल्याण परिषदले महानगरलाई तिर्नुपर्ने बहाल कर पनि १० वर्षदे
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो। अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी […]
काठमाडाैं : भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन महानगरले पत्र काटेको छ।राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर वर्षौंदेखि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेका छन्।बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो। ‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर र मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभाग बबरमहलम
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो । तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी […]