कर नर्तिने क्यासिनोलाई महानगर दियो अल्टिमेटम !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आईतबार महानगरले पत्र लेख्दै कर बुझाउन भनेको हो । महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्वव ऐन,२०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह वक्यौता कर असुलउपर गरिने पत्रमा […]

सम्बन्धित सामग्री

४१ वटा संघ संस्थालाई महानगरले भन्यो– १० दिनभित्र घरजग्गा र सम्पत्ति कर बुझाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४१ वटा संघसंस्थालाई १० दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् । पछिल्लो समय महानगरले लामो समयदेखि कर नबुझाउने संघसंस्थाहरूबाट राजस्व संकलन गरिरहेको छ । महानगरले सम्बन्धित वडा कार्यालयमा गएर कर बुझाउन अनुरोध गरेको...

महानगरको ‘अल्टिमेटम’पछि बुझाइयो ८४ लाख मनोरञ्जन कर, यी हुन् कर नबुझाउने निकाय

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व बुझाउन ‘अल्टिमेटम’ दिएपछि संस्थाहरूले धमाधम कर बुझाउन थालेका छन् । महानगरले विभिन्न मितिमा दिएको अल्टिमेटमपछि ६ संस्थाले ८४ लाख ३४ हजार ९३१ रुपैयाँ मनोरञ्जन कर बुझाएका हुन् । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको...

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

महानगर–प्राधिकरण द्वन्द्व : कर भर्सेज महसुल

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ । महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको जनाएपछि दुई निकायबीचको द्वन्द्व सतहमा आएको हो । महानगरपालिकाले गत मंगलबार प्राधिकरणलगायत १७ वटा संस्थालाई सम्पत्ति कर तिर्न १० दिने अल्टिमेटम दिएको थियो । उक्त […]

सेना र प्रहरीलाई कर बुझाउन बालेनको दश दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाल आर्मी र नेपाल प्रहरीलाई दश दिनभित्र बहाल कर तिर्न पत्र पठाएको छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनको निर्देशनमा महानगरको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले पत्र पठाएका...

महानगरको अल्टिमेटमपछि डेल्टिन क्यासिनोले बुझायो २१ लाख ४२ हजार कर

काठमाडौं । म्यारियट हाेटेलको डेल्टिन क्यासिनोले काठमाडौं महानगरपालिकालाई २१ लाख ४२ लाख रुपैयाँ कर बुझाएको छ । महानगरले सातदिने अल्टिमेटम दिएपछि डेल्टिन क्यासिनाेले कर बुझाएकाे हाे ।  महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले क्यासिनोलेसो कर बुझाएको बताए । “डेल्टिन क्यासिनोले कर बुझाएको छ । अल्टिमेटम जारी भएका अरु क्यासिनो पनि विभागको...

संघीय सरकारसँग प्रतिरोध : कर्पोरेट घरबहाल कर पनि उठाउँदै महानगर

आन्तरिक राजस्व विभाग र काठमाडौं महानगर दुवैतर्फ गरेर २० प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्थाले आफूहरु दोहोरो करको मारमा पर्ने व्यवयसायीहरु बताउँछन् ।

सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै कर बुझाउन सात दिने अल्टिमेटम दिएका हुन् । महानगरले वडा नम्बर १ मा रहेको म्यारियटको डेल्टिन क्यासिनो होटल, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, वडा नम्बर २ स्थित क्यासिनो र्‍याट, र्‍याडिसन...

काठमाडौं फनपार्कले २०७२ सालदेखि कर तिरेको छैन : महानगर

काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न अल्टिमेटम दिएको छ ।महानगरपालिका वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको महानगरपालिकाले जनाएको छ ।