क्यासिनोहरुलाई सात दिनभित्र कर तिर्न बालेनको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो

सम्बन्धित सामग्री

महानगर–प्राधिकरण द्वन्द्व : कर भर्सेज महसुल

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ । महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको जनाएपछि दुई निकायबीचको द्वन्द्व सतहमा आएको हो । महानगरपालिकाले गत मंगलबार प्राधिकरणलगायत १७ वटा संस्थालाई सम्पत्ति कर तिर्न १० दिने अल्टिमेटम दिएको थियो । उक्त […]

महानगरले सेना र प्रहरीललाई पनि दियो कर तिर्न अल्टिमेटम

काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभाग प्रमुख डा. […]

सेना र प्रहरीलाई कर बुझाउन बालेनको दश दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाल आर्मी र नेपाल प्रहरीलाई दश दिनभित्र बहाल कर तिर्न पत्र पठाएको छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनको निर्देशनमा महानगरको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले पत्र पठाएका...

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउ

क्यासीनो संचालकहरुलाई ७ दिन भित्र मनोरञ्जन कर बुझाउन महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरन्जन कर तिर्न राजधानीका ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ।...

मेयर बालेन एक्शनमा, महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न म्याद

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको […]

फनपार्कले महानगरलाई बुझायो कर

काठमाडौँ- महागरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि राजधानीको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले करबापत १७ लाखभन्दा बढी रुपैयाँ बुझाएको छ। काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ। अधिकारीका अनुसार मनोरन्जन करवापत फनपार्कले उक्त रकम बुझाएको हो। फनपार्कले साउनसम्मको कर तिरेको जानकारी अधिकारीले दिए। यसअघि […]

फनपार्कमा बालेनको एक्सन : २४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने चेतावनी

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले […]

फनपार्कमा बालेनको एक्सन, २४ घण्टाभित्र कर नतिरे सिलबन्दी गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ […]

कर तिर्न काठमाडौं महानगरपालिकाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै बुधबारदेखि ३ दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरूबाट करिब […]