सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै कर बुझाउन सात दिने अल्टिमेटम दिएका हुन् । महानगरले वडा नम्बर १ मा रहेको म्यारियटको डेल्टिन क्यासिनो होटल, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, वडा नम्बर २ स्थित क्यासिनो र्‍याट, र्‍याडिसन...

सम्बन्धित सामग्री

बक्यौता कर तिर्न महानगरले गोपीकृष्ण सिनेमा हललाई दियो ७ दिने अल्टिमेटम

३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ । महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर ७ दिनभित्र आर्थिक वर्ष २०७८/७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय …

संघीय सरकारसँग प्रतिरोध : कर्पोरेट घरबहाल कर पनि उठाउँदै महानगर

आन्तरिक राजस्व विभाग र काठमाडौं महानगर दुवैतर्फ गरेर २० प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्थाले आफूहरु दोहोरो करको मारमा पर्ने व्यवयसायीहरु बताउँछन् ।

क्यासिनोहरुलाई सात दिनभित्र कर तिर्न बालेनको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउ

क्यासीनो संचालकहरुलाई ७ दिन भित्र मनोरञ्जन कर बुझाउन महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरन्जन कर तिर्न राजधानीका ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ।...

महानगरको अल्टिमेटमपछि फनपार्कले एकमुष्ट तिर्यो २० लाख कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपमा रहेको फनपार्कले कर रकम बुझाएको छ।महानगरको राजश्व विभागका निर्देशक डा.शिवराज अधिकारीका अनुसार फनपार्कले बिहीबार झण्डै २० लाख रुपैयाँ कर बुझाएको हो। फनपार्कले मनोरञ्जन करबापत १७ लाख ३६ हजार र व्यवसाय करबापत २ लाख ६१ हजार रुपैयाँ तिरेको उनले बताए। उनका अनुसार मनोरञ्जन कर पाँच वर्षको र व्यवसाय कर सात वर्षको हो। फनपार्क रहेको जग्गा भाडामा लगाएको समाज कल्याण परिषदले महानगरलाई तिर्नुपर्ने बहाल कर पनि १० वर्षदे

काठमाडौं फनपार्कले २०७२ सालदेखि कर तिरेको छैन : महानगर

काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न अल्टिमेटम दिएको छ ।महानगरपालिका वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको महानगरपालिकाले जनाएको छ ।