मोरङ । मुख्य निर्वाचन कार्यालय विराटनगरमा महानगरका चार उम्मेदवारविरुद्ध उजुरी परेको छ । यसरी उजुरी पर्ने उम्मेदवारमा नेकपा (एमाले)का महानगर उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्की, वडा नं ८ नेकांबाट दलित महिला सदस्य ससिता सहनी, वडा नं १३ एमाले महिला सदस्य गौरीदेव र वडा नं ८ जनमत पार्टीबाट महिला सदस्य गीता मुखिया रहेको कार्यालयका सूचना अधिकारी […]