एमालेको निष्कर्ष छ– धेरै जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक छ । कतिपय गाउँबस्ती रित्तिँदै गएका छन् । विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा छन् । खेतीयोग्य जमिन बाँझिँदै छ । गाउँमा श्रमका लागि युवाको अभाव छ ।
लुम्बिनी, ४ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ । अस्पतालमा मुटु रोगका बिरामीको उपचारका लागि भनेर प्रदेश सरकारले खरिद गरेका करोडौँ मूल्यका यस्ता स्वास्थ्य उपकरण सञ्चालन नगरी थन्काइएको विषयमा गत भदौ २९ […]
कृषि क्षेत्रको समग्र नियमन र सहजीकरण गर्न सरकारले बल्ल ‘कृषि ऐन’ निर्माणका लागि तदारुकता देखाएको छ । हालसम्म मुलुकको कृषि क्षेत्र मूल ऐनविहीन अवस्थामा छ । चौतर्फी चासो र दबाबपछि कृषि तथा पशुपक्षी...
काठमाडौं । ‘उपन्यास भयो कि भएन ?’ अन्योलकै कारण पाँच वर्षअघि नै लेखी सिध्याएको कृति ईश्वर दाहालले बल्ल सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोंधुली’ सार्वजनिक गर्दै लेखक दाहालले भने, ‘पाँच वर्षअघि नै उपन्यास तयार भयो तर निक्र्यौलमा पुग्नै समय लाग्यो ।’ सिन्धुलीका यी लेखकले १९ वर्षको […]
The post पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । कोरोनाको कारण गत माघमा छायाँकन रोकिएको चलचित्र चिट्ठीको छायांकन बल्ल सकिएको छ । एरा प्रोडक्सनले यो चलचित्रको इन्ड क्लाप गर्दै छायाँकन सम्पन्न भएको घोषणा गरेको छ । अहिले डिजिटल युगमा चिठ्ठीको महत्व हराईरहेको बेला पहिलो चिठ्ठीको महत्व कस्तो थियो भन्ने कथा यो चलचित्रले बोकेको यसका निर्देशन माधवराज खरेलले बताएका छन् । यो चलचित्रमा […]
The post कोरोनाले रोकेको चिट्ठी बल्ल सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.
२१ पुस, काठमाडौं । कोरोना महामारीको समयमा नै निर्माणको घोषणा गरिएको चलचित्र ‘हामी तीन भाइ’को गीत रेकर्डिङको काम बल्ल शुरु भएको छ । सुलभमणि सापकोटाको शब्द र साप शक्तिको संगीत रहेको ‘झम्के फुली’ बोलको गीतमा गायिका अस्मिता अधिकारी र शक्ति स्वयंले स्वर भरेका छन् । अस्मिताको स्वरलाई आधुनिक तथा चलचित्रका गीतमा निक्कै रुचाइएको छ । […]
चार वर्षअघि सम्पन्न हुनुपर्ने सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण बल्ल ७५ प्रतिशत पूरा भएको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको सो परियोजनाको काम बल्ल ७५ प्रतिशत पूरा भएको हो । प्रवद्र्धक कम्पनी मिडिल भोटेकोसी जलविद्युत कम्पनीले विद्युत प्राधिकरणसँग २८ कात्तिक २०६८ मा गरेको विद्युत खरिद सम्झौता […]
काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा. गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम […]
The post चौथोपटक बल्ल सचिव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेकपा एमाले समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । बुधबार निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकताको ढोका बन्द नभएको बताइन् । झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुईटा पार्टीको स्टाटसमा एकताको सम्भावना त जहिले पनि रहन्छ । निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिनापछि वा दुई महिनापछि जहिले पनि सम्भावना रहन्छ । हामी एकत