‘हामी तीन भाइ’को गीत रेकर्डिङ बल्ल शुरु

२१ पुस, काठमाडौं । कोरोना महामारीको समयमा नै निर्माणको घोषणा गरिएको चलचित्र ‘हामी तीन भाइ’को गीत रेकर्डिङको काम बल्ल शुरु भएको छ । सुलभमणि सापकोटाको शब्द र साप शक्तिको संगीत रहेको ‘झम्के फुली’ बोलको गीतमा गायिका अस्मिता अधिकारी र शक्ति स्वयंले स्वर भरेका छन् । अस्मिताको स्वरलाई आधुनिक तथा चलचित्रका गीतमा निक्कै रुचाइएको छ । […]