कोरोनाले रोकेको चिट्ठी बल्ल सकियो

काठमाडौं । कोरोनाको कारण गत माघमा छायाँकन रोकिएको चलचित्र चिट्ठीको छायांकन बल्ल सकिएको छ । एरा प्रोडक्सनले यो चलचित्रको इन्ड क्लाप गर्दै छायाँकन सम्पन्न भएको घोषणा गरेको छ । अहिले डिजिटल युगमा चिठ्ठीको महत्व हराईरहेको बेला पहिलो चिठ्ठीको महत्व कस्तो थियो भन्ने कथा यो चलचित्रले बोकेको यसका निर्देशन माधवराज खरेलले बताएका छन् । यो चलचित्रमा […] The post कोरोनाले रोकेको चिट्ठी बल्ल सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.