चौथोपटक बल्ल सचिव

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा. गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम […] The post चौथोपटक बल्ल सचिव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

चौथोपटक बल्ल सचिव

काठमाडौं, असोज १५ । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल […]