पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक

काठमाडौं । ‘उपन्यास भयो कि भएन ?’ अन्योलकै कारण पाँच वर्षअघि नै लेखी सिध्याएको कृति ईश्वर दाहालले बल्ल सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोंधुली’ सार्वजनिक गर्दै लेखक दाहालले भने, ‘पाँच वर्षअघि नै उपन्यास तयार भयो तर निक्र्यौलमा पुग्नै समय लाग्यो ।’ सिन्धुलीका यी लेखकले १९ वर्षको […] The post पाँच वर्षअघि सिध्याएको उपन्यास बल्ल सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.