चार वर्षअघि सम्पन्न हुनुपर्ने मध्यभोटेकोसीको काम बल्ल ७५ प्रतिशत

चार वर्षअघि सम्पन्न हुनुपर्ने सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण बल्ल ७५ प्रतिशत पूरा भएको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको सो परियोजनाको काम बल्ल ७५ प्रतिशत पूरा भएको हो । प्रवद्र्धक कम्पनी मिडिल भोटेकोसी जलविद्युत कम्पनीले विद्युत प्राधिकरणसँग २८ कात्तिक २०६८ मा गरेको विद्युत खरिद सम्झौता […]