रङ्गमञ्चबाट जमेका चलचित्रकर्मी अहिले रङ्गमञ्चमा देखिन छाडे

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन।उल्लेखित नाम...

सम्बन्धित सामग्री

किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी ?

अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । प्रविधिले …

किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी

काठमाडौँ । अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् […]

दयाहाङलाई ‘अनुप सर’को सुझाव- ‘अब सोच्ने बेला आयो’

काठमाडौं– चलचित्रकर्मी अनुप बराल अभिनयमा लागेको चार दशक बढी भयो । अहिले उनी रङ्गमञ्चका धेरै कलाकारका ‘अनुप सर’ हुन् । नाट्यविधा पढाउने भारतको प्रख्यात क्याम्पस नेशनल स्कुल अफ ड्रामा (एनएसडी) बाट मास्टर्स गरेका अनुपलेनै नेपालमा अभिनय सिक्ने संस्थाको सुरुवात गरे । उनले अभिनयकला शिक्षणका लागि ०४७ असारबाट पोखरामा प्रतिविम्ब थिएटर ल्याबरोटरी स्थापना गरे ।  उनी […]

रङ्गमञ्चबाट जमेका चलचित्रकर्मी अहिले रङ्गमञ्चमा देखिन छाडे

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन।उल्लेखित नाम...

भुवनका ८ सल्लाहकार, निर्णय सधैं विवादित

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा फेरि मुछिएका छन् ।अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्म

बोर्डको सशक्तीकरण समितिमा पूजा नियुक्तिको विरोध

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा मुछिएका छन् । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा पूजा शर्मालाई नियुक्त गरेपछि उनी फेरि विवादमा फसेका हुन् ।महिला चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा शर्माको नियुक्तिको अहिले आलोचना भइरहेको छ । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा शर्मालाई पुस ८ मा बोडले सदस्यमा नियुक्त गरिएको थियो ।बोर्डमा पूजा नियुक्त भएको पत्र बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भए

अशोक शर्माको कटाक्ष– स्वदेशी फिल्म खोज्ने चलचित्रकर्मी हराए

निर्माता निर्देशक अशोक शर्माले स्वदेशी भाषा र स्वदेशी फिल्म खोज्ने चलचित्रकर्मी हराएको बताएका छन् । उनले ‘प्रेम गीत ३’ हिन्दी भाषामा लगाउनुपर्छ भन्नेतिर कटाक्ष गर्दै स्वदेशीको पक्षमा पहिले आवाज उठ्ने गरेको र अहिले हराएको बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘विदेशी चलचित्रको अतिक्रमण भो, प्रदर्शनमा स्वदेशी चलचित्रभन्दा बढी शो विदेशी चलचित्रलाई दियो, बिदेशी चलचित्रमा कोटा लगाउनुपर्छ आदि ...आदि खोक्ने र लेख्ने चलचित्र पत्रकार र चलचित्रकर्मीहरु अहिले आफ्न

किन जाँगर मारिरहेका छन् चलचित्रकर्मी ?

काठमाडौं । पहिलो लकडाउन पूर्ण रूपमा नखुल्दै प्रशासनको निर्देशन अवज्ञा गर्दै छायांकनमा व्यस्त भएका चलचित्रकर्मीहरु अहिले भने गुमनाम प्रायः छन् । निषेधाज्ञा खुकुलो भएर अधिकांश पेसा–व्यवसाय पूर्ववत् रूपमा सञ्चालनमा आए पनि चलचित्र क्षेत्र भने शून्य अवस्थामै छ । अहिले चलचित्र क्षेत्रका कुनै पनि गतिविधि सञ्चालनका लागि प्रशासनले अनुमति दिइसकेको छैन ।...

एनआरएनए न्युयोर्कको सचिवमा रेशमजंगको उम्मेदवारी

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बर्ष (२०२१–२०२३) को न्युयोर्क राज्यको सचिव पदमा चलचित्रकर्मी रेशम जङ्ग शाहले उम्मेदवारी दिएका छन्। चलचित्रकर्मी बाहेक शाह एक समाजसेवी हुन भने उनि कृषक पनि हुन्।अहिले अमेरिकाको न्यूयोर्क सहरमा बस्दै आएका शाहले सङ्गठनमा भएका विकृति, विसंगतिविरुद्ध आवाज उठाउनका लागि पनि आफुले सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। उनी सन् २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका थिए।उनले विदेशमा रहेका हाम्रा सन्ततिलाई भाषा, संस्कृति र संस्कार अनिवार्य गर्नका लागि पनि

नेपाली चलचित्र विश्व बजारमा जाने ? अहिले सोच्दै नसोचे हुन्छ !

काठमाडौं । नेपाली चलचित्रको विदेशी बजार खोज्न तत्काल सहज नरहेको चलचित्रकर्मीहरुले बताएका छन् । कसैले चाहेकै र रहर गरेकै भरमा विदेशी बजारमा नेपाली चलचित्र सहजै नपुग्ने चलचित्रकर्मी बताउँछन् । अहिले नै यो महत्वाकांक्षा पाले अन्ततः निराशा हातपर्ने उनीहरुको भनाइ छ । निर्देशक प्रदीप भट्टराई कोट–पाइन्ट लगाएर प्लेनको टिकट काटेर विदेशमा चलचित्र...