काठमाडौँ- लमजुङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मर्स्याङ्दी आसपासको क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ३६ मिनेटमा ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको हो ।
काठमाडौंं, २ कार्तिक ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। आज (बुधबार) दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्पको केन्द्रविन्दू र कतिको गएको थियो भन्ने स्पष्ट पारिसकेको छ ।
काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी छ।
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस भएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।
काठमाण्डौ - काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।
काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।