लमजुङमा फेरि भूकम्प, काठमाडौंसम्म धक्का

सम्बन्धित सामग्री

छोरीले जन्माएका आमाका संघर्ष–कथा

लमजुङमा जन्मिएर चितवनमा बाल्यकाल बिताउनुभएकी उमा शर्माकी आमा राधा कँडेलले चौध वर्षमा विवाह भएर काठमाडौं घरमा भित्रिएपछि थप पढ्न पाउनुभएन।...

लमजुङमा पृथ्वी सुब्बा गुरुङले देव गुरुङलाई हराए

काठमाडौं : लमजुङमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतको हराउँदै विजयी भएका हुन्।एमाले उपमहासचिव रहेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याए।  माओवादी केन्द्रका ३१ हजार ७८१ मत पाए।

लमजुङमा ३ पदका लागि २६ जनाको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा ३ पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १३ र प्रदेश क्षेत्रका लागि १३ जनाले उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका […]

लमजुङमा बढी भाडा लिने माइक्रोबसलाई १० हजार जरिवाना

१२ असोज काठमाडौं । लमजुङमा बढी भाडा लिने तीनवटा माइक्रो बस एउटा मिनीबसलाई प्रहरीले कारबाही गरेको छ । काठमाडौंबाट वेसिशहरका लागि छुटेको तीनवटा माइक्रो बस र एउटा बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएपछि उनीहरुलाई १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । काठमाडौंबाट लमजुङसम्मको भाडा माइक्रोबसमा ७१० र मिनीबसमा ६५० […]

लमजुङमा फुटसल शुरु

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड– १९) को प्रकोपका कारणले थला परेको व्यापार व्यवसाय उकास्ने र आपसमा सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीका अवसरमा लमजुङमा व्यवसायिक प्रवद्र्धनका लागि खुल्ला फूटसल प्रतियोगिता शुरु भएको छ । हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङदी प्रालिको आयोजनामा शुक्रबार सुरु गरिएको प्रतियोगिताको पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । पहिलो […]

काठमाडौं र लमजुङमा पहिरोले सडक अवरुद्ध

काठमाडौं । काठमाडौं र लमजुङमा पहिरोले सडक अवरुद्ध भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–३, पाँचमानेस्थित सडकको भित्तामाथि रहेको ठूलो ढुंगा गए राति बाटोमा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–१, उदिपुरस्थित सडकमा आज बिहान पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अस्थायी प्रहरी पोस्ट उदिपुरबाट...

लमजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भिड

काठमाडौं । आगामी बैशाखमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ । सहर बजार र ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती र गृहिणीसमेत छन् । बुधबारसम्म जिल्ला प्रहरी कार्यालय […]

आयोजक त्रिवेणी र समाजकल्याण युवा क्लब काठमाडौं सेमिफाइनलमा

लमजुङमा जारी २९औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लब बेंसीसहर र समाज कल्याण युवा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेका छन् । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा सोमबार पहिलो खेलमा...

लमजुङमा भूकम्पको धक्का

काठमाडौं : लमजुङलाई केन्द्र बनाएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको छ। सोमबार राति ८ बजेर ३० मिनेटमा मर्स्याङदी गाउँपालिका ३ खुदीबजार केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो। भूकम्प धक्का आउँदा नागरिक त्रसित भएर बाहिर निस्किएका थिए।

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड […]