जबराले भने–प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गर्नु लोकतन्त्रको उपहास भयो

काठमाडौं, २ असोज । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै आक्रोश पोखेका छन् । आज विहान ११ बजे सर्वोच्च अदालत फर्कने तयारीमा रहेका जबरालाई निवासमै रोकिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक […]

सम्बन्धित सामग्री

‘माथिको आदेश’ भन्दै दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्  । भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन । सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन दिएकाे […]

निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच्च जाने तयारीमा रहेका प्रधानन्यायाधीश राणालाई गेटमै प्रहरीले रोकेको थियो । प्रहरीले गेटमा रोकेपछि निवासबाट बाहिर निस्कन नपाएको र आफूलाई सरकारले नजरबन्दमा राखेको प्रधानन्यायाधीश राणाले बताए । आइतबार सर्वोच्च हाजिर हुन जान […] The post निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले चोलेन्द्रलाई नजरबन्द गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर...

प्रधानन्यायाधीश राणालाई निवासमै ‘नजरबन्द’

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आइतबार निवासमै ‘नजरबन्द’मा राखिएकाे छ। आज सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको हो । राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। शनिबार मध्यरातबाट आफूविरुद्ध […]

सुडानमा ‘कु’ को संकेत, राजधानी प्रवेशमा लगाइयो प्रतिबन्ध

एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ गरेको केही समयमै प्रधानमन्त्री ह्यामडोकलाई पनि नजरबन्द गरेको अलजजिरामा उल्लेख गरिएय्को गरिएको छ । यसबीच सेनाको टोलीहरु राजधानीको सम्पूर्ण सटकमा तैनाथ रहेको बवस्था छ । […]

सुडानका प्रधानमन्त्रीलाई सेनाले गर्‍यो घरैमा नजरबन्द

सुडानमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकलाई घरैमा नजरबन्द गरेको अल–हदत टीभीले समाचार दिएको छ । सेनाले देशको नागरिक नेतृत्वका कतिपय सदस्यलाई पनि हिरासतमा लिएको छ ।  सोमवार एकाबिहानै सैनिक बलले प्रधानमन्त्रीको घर कब्जामा लिएर उनलाई घरैमा नजरबन्द गरेको हो ।  उद्योगमन्त्री इब्राहिम अल–शेख र सुडानको राजधानी खार्तुमका गभर्नर आयमान खालिदलाई पनि हिरासतमा लिइएको बताइएको छ ।  गत महिना कूको प्रयास विफल भएपछि सैन्य तथा नागरिक समूहहरूका बीचको तिक्तता बढेको छ । लामो समय शासन चलाएका ओमार अल...

म्यानमारकी नेतृ सुकीको नजरबन्द समय दुई दिन थपियो

काठमाण्डाै – म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको नजरबन्द समय दुई दिन थप गरेको छ । जनवरी १ तारिखको बिहानै सैन्य 'कू' गरेर सत्ता हातमा लिएको सेनाले सुकीसहितका नेताहरूलाई १५ दिनको नजरबन्दमा राखेकोमा साेमवार दुई दिनको समय थपेको बीबीसीले जनाएको छ । सैन्य 'कू' को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आम नागरिकसँगै भिक्षु तथा पेसाकर्मीहरूसमेत प्रदर्शनमा निस्किएपछि सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ । सेनाले प्रदर्शनमा सहभागी हुनेहरूलाई घृणा फैलाउने काम ग...