सुडानका प्रधानमन्त्रीलाई सेनाले गर्‍यो घरैमा नजरबन्द

सुडानमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकलाई घरैमा नजरबन्द गरेको अल–हदत टीभीले समाचार दिएको छ । सेनाले देशको नागरिक नेतृत्वका कतिपय सदस्यलाई पनि हिरासतमा लिएको छ ।  सोमवार एकाबिहानै सैनिक बलले प्रधानमन्त्रीको घर कब्जामा लिएर उनलाई घरैमा नजरबन्द गरेको हो ।  उद्योगमन्त्री इब्राहिम अल–शेख र सुडानको राजधानी खार्तुमका गभर्नर आयमान खालिदलाई पनि हिरासतमा लिइएको बताइएको छ ।  गत महिना कूको प्रयास विफल भएपछि सैन्य तथा नागरिक समूहहरूका बीचको तिक्तता बढेको छ । लामो समय शासन चलाएका ओमार अल...

सम्बन्धित सामग्री

खतरामा नयाँ पिँढी : म्यानमारमा 'सैन्य कू' पछि मारिए ७५ बालबालिका

फेब्रुअरी १ का दिन म्यानमारमा फेरि 'जुन्ता सरकार'को उदय भयो। आङ सान सूचीको नेशनल लिग फर डेमोक्रेसी नेतृत्‍वको सरकारलाई अपदस्त गर्दै सेनाले 'कू' गर्‍यो। राष्ट्रपति विन मिन्ट र स्टेट काउन्सलर सूची सहित सयौंलाई नजरबन्द गरियो। 'सैन्य कू' को विरोधमा सडकमा नागरिक निस्किए। दिनहुँजसो सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भयो। हालसम्म ९०० भन्दा बढी…