प्रधानन्यायाधीश जबरामाथिको महाभियोग असफल भयो, सत्तापक्षले नजरबन्द गरेर तमाशा देखायो : ओली

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा यतिवेला कानूनी राज्यको उपहास भएको बताएका छन् । आज (आईतबार) आफ्नो निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई घरमै नजरबन्द गरेर सत्तापक्षले तमाशा देखाएको आरोप लगाएका छन् । उनले भने,‘लोकतन्त्रका […]

सम्बन्धित सामग्री