छानबिन समितिको निर्णय कार्यान्वन नगर्न माग गर्दै परेको रिट दरपिठ

काठमाडौँ – सर्वोच्च प्रशासनले संसदीय छानबिन विशेष समितिले जनार्दन शर्मालाई कर प्रकरणमा सफाइ दिने निर्णय कार्यान्वयन नगर्न माग गर्दै परेको रिट निवेदन दरपिठ गरेको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालले दायर गरेको रिट निवेदन सर्वोच्चका कामु रजिष्टार नारायण पन्थीले दर्ता अस्वीकार गरेका हुन्। उपभोक्ता हित मञ्चले संसदीय समितिको छानबिन विश्वसनीय नभएको दाबी गर्दै जाँचबुझ आयोग […]

सम्बन्धित सामग्री

संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत

४ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको …

सत्तारुढ नेकपा एसको निर्णय- 'सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ'

सत्तारुढ दल नेकपा  एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।

सहकारी प्रकरणमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ …

संसदीय समिति नबने आगामी बैठक चल्न दिदैँनौँ : रामहरि खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसदको बैठक चल्न नदिने बताएका छन्।मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए। उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिए।उनले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको

छानबिन समिति बनाई मृतक परिवारलाई १० लाख दिने निर्णयले पनि शान्त भएन सर्लाही

काठमाडौँ : सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख दिने र घटनाको छानबिन गर्ने निर्णय भए पनि  स्थिति शान्त हुन सकेको छैन। विभिन्न माग राखेर स्थानीयहरु अझै आन्दोलित छन्। आन्दोलनरत पक्षले मृतकको सालिक निर्माण गर्नुपर्ने, दोषीलाई कारबाही र घटनाको छानबिनको माग गरेर प्रदर्शन गरिरहेका छन्। छानबिनको माग सम्बोधन भए पनि अरु मागका विषयमा सरकार बोलेको छैन।अहिले त्यहाँको स्थानीय बजार बन्द छ भने त्यस क्षेत्रमा गाडीसमेत नचलेका बताइएको छ। उक्त घटनाका विष

एमालेले चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन समिति बनायो

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातको कारण धेरै स्थानीय तहमा निर्वाचन हारेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी एमालेले अन्तर्घात गर्नेमाथि कारबाही गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीभित्र व्यापक रूपमा माग भएसँगै स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाउने निर्णय गरेको हो । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको […]

त्रिविको ताला खोल्न नेविसंघ सहमत , छानबिन समिति गठन गर्न माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ । नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो । उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र […]

निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौँ- सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो । विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित […]