वाग्मती प्रदेश सभा बैठक सुरु : कर्मचारीलाई धम्की दिएकोबारे छानबिन समिति गठन गरिने

मकवानपुर - नेकपा एमालेका सांसदको अवरोधका कारण रोकिएको वाग्मती प्रदेश सभाको बैठक पुनः सुरु भएको छ । प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाबाट चालु आर्थिक वर्षमा वितरण हुने अनुदान रकम दिन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिवले दिएको दबाबका विषयमा छानबिन समिति गठन गर्ने निर्णय भएपछि प्रदेश सभाको बैठक सुरु भएको हो ।  निर्देशनालयले दिने अनुदान रकम आफ्नालाई दिन मातहतका कर्मचारीलाई धम्की दिएको विषयमा छानबिनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध भएकाे थियाे ।  प्रदेशका मु...

सम्बन्धित सामग्री