सहकारी प्रकरणमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ …
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार ११ सदस्यीय संसदीय छानबिन समिति बनेको हो । समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना सदस्य रहने भएका छन् । जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीबाट एक एक जना रहने छन् ।समितिको संयोजक सदस्यहरूबाट चुनिने बताईएको छ ।
झापाको दमक नगरपालिकाका–१७ स्थित सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदमा भएको चलखेल छानविन गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर समितिले माग गरेको छ। नगर अध्यक्ष महेश घिमिरेले एक विज्ञप्ति जारी गर्दै...