त्रिविको ताला खोल्न नेविसंघ सहमत , छानबिन समिति गठन गर्न माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ । नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो । उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र […]

सम्बन्धित सामग्री

सांसदहरुले गरे आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न छानबिन समिति गठनको माग

सांसदहरुले आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।

कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

एसपीपी प्रकरण : छानबिन समिति गठन गर्न भीम रावलको माग

काठमाडौं : एमाले नेता भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवाद समाधानका लागि छानबिन समिति गठनको माग गरेका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा नेता रावलले परराष्ट्रमन्त्री डा नारायण खड्काको भनाईमा असहमति जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन्। 'यो विषय मन्त्रीले उदांगो नपारौं भन्नुभयो त्यसमा सहमत हुन सकिदैन,'…

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी […]

प्रसूतिगृहमा समयमा अपरेशन नहुँदा शिशुको मृत्यु भएकाे आरोप, छानबिन समिति गठन

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक नवजात शिशुको मृत्यु भएपछि पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। पीडित पक्षले शिशुको मृत्युबारे सत्यतथ्य छानबिन गर्न बुधबार माग गरेपछि अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो।भक्तपुरमा बस्दै आएकी २८ वर्षीय सुस्मिता कार्कीले साेही अस्पतालमा नियमित गर्भ परीक्षण गराइरहेकी थिइन्। अस्पतालका नर्सले बच्चाको मुटुको धड्कन कम भएको भनी सुझाव दिएअनुसार उनी २९ गते अस्पतालमा भर्ना भएकी थिइन्। ३० गते

थुनुवा मृत्यु प्रकरण : परिवारकाे प्रदर्शन, छानबिन समिति गठन

विराटनगर : प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु शंकास्पद भएको भन्दै मृतकका परिवार प्रदर्शनमा उत्रिएका छन्।शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको घटना आफन्तले रहस्यमय भएको बताएका छन्। घटनाबारे छानबिनका लागि उच्च स्तरीय समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतक परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग राख्दै सोमबार प्रर्दशन गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि उनीहरूले सडकमा टायर बालेर प्रर्दशन गर्दै छानबिन समिति गठन गर्न माग गरे

प्रहरी हिरासतमै मृत्यु भएपछि बाह्रबिसेमा प्रदर्शन, छानबिन समिति गठन हुने

काठमाडौँ- सिन्धुपाल्चोकमा प्रहरी हिरासतमै मृत्यु भएको घटनालाई लिएर छानबिन समिति गठन हुने भएको छ। बाह्रबिसे-७ का ३५ वर्षीय खड्गबहादुर तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। तर स्थानीयले मृतकको शरिरमा चोटपटक भएको भन्दै प्रहरीको कुटपिटबाट मारिएको हुनसक्ने भन्दै छानबिन र दोषीमाथि कारबाहीको माग राखी प्रदर्शन गरेका हुन्। तामाङ साउन १८ गते चोरी आरोपमा पक्राउ […]

दार्चुला घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुरुमै एमाले सांसदले दार्चुला घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए । सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदा समेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने […]

सांसद् शाही प्रकरण : जनमोर्चाद्वारा छानबिन समिति गठन

न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद् खिमविक्रम शाही बिरामी प्रकरणबारे छानबिन गर्न महासचिव मनोज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । शाही बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्नु पूर्वनै एकाएक गायब भएका थिए । त्यस लगत्तै जनमोर्चाले आफ्ना सांसद हराएको भन्दै मतदान स्थगित गर्न माग गरेको थियो […]