एन्फा कार्यसमिति बैठक साउन २६ मा बस्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ । यसअघि पहिलो पटक साउन २ गतेलाई बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।त्यसपछि साउन ५ मा बोलाइएको दोस्रो […]

सम्बन्धित सामग्री

तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ । पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए। फागुन १४ हुने एन्फा साधारण […] The post तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै first appeared on हाम्रो खेलकुद.

एन्फा कार्यसमिति बैठक सोमबार बस्ने, १८ वटा एजेन्डा

२९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ । एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो । यस बैठकका लागि भन्दै एन्फाले १८ वटा एजेन्डा तय गरेर केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको छ । एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरुको तालिका निर्धारण […]

एन्फा कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने

२२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक कात्तिक २९ गते बस्ने भएको छ । राष्ट्रिय लिग र शहीद स्मारक लिगसहित विभिन्न ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक बोलाइएको हो । एन्फा महासचिव किरण राईले मंगलबार कार्यसमिति पदाधिकारी र सदस्यलाई कार्यसमिति बैठक बस्ने विवरण सहित पठाएको […]

एन्फा कार्यसमिति बैठक २९ गते बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कार्तिक २९ गते बस्ने भएको छ । एन्फाका १२ सदस्यले गत असोज २१ गते कार्यसमिति बैठकको माग गर्दै एन्फामा पत्र बुझाएका थिए । उक्त पत्र बुझाएको एक महिना पूरा भएपछि एन्फाले २९ गते ११ बजेका लागि कार्यसमिति बैठक बोलाउने तय गरेको हो । ‘एन्फाको कार्य समिति बैठक २९ गते हुने भएको छ,’ एन्फाका एक सदस्यले रातोपाटीलाई भने । कार्यसमिति बैठकमा विभिन्न ९ एजेण्डामा छलफल हुने भएको छ ।यस्ता छन् एजेण्डाहरु: १. मार्केटिङ्ग, व्रोडकाष्टिङ्ग, डि

एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

१७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ मिति तय भएको हो । ‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिए । ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि […]

अध्यक्ष बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार (आज) बस्ने कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी भएसँगै स्थगित गरिएको छ।एन्फाले असार ६ को साधारण सभाबाट नयाँ नेतृत्व पाएसँगै बस्न लागेको दोस्रो कार्यसमिति बैठक स्थगित भएको हो। अर्को बैठक कहिले बस्ने भन्नेबारे एकिन भएको छैन। एन्फा महासचिव किरण राईले अध्यक्षको रक्तचाप अचानक बढेर उपचारका लागि मेडिसिटी अस्पताल लगिएको जानकारी दिए। उनले मुटुको समस्याका कारण आजको बैठक सम्भव नभएको जानकारी दिए। एन्फा सचिवालयले अध्यक्षको स्वास्थ्यस्थ

अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न

साउन पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने  जानकारी दिए ।  राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँ

एन्फा कार्यसमिति बैठक आज, प्रशिक्षक–खेलाडी विवादको विषयमा छलफल हुने

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयम

प्रशिक्षक–खेलाडी विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्दै

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्ने भएको छ ।आगामी २५ गते २ बजेका लागि कार्यसमिति बैठक बस्ने एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।त्यसपछि खेलाडीहरूले एन्फालाई छानविनका लागि आग्रह गरेका थिए ।