तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ । पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए। फागुन १४ हुने एन्फा साधारण […] The post तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एन्फा कार्यसमिति बैठकको निर्णय मध्यरातमा सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रावण १९ गते शुक्रबार बसेको बैठकको निर्णय मध्यरातमा सार्वजनिक गरेको छ । दिउँसो १ बजे सुरु भएको बैठक रातको १०:३० सम्म चलेको थियो । बैठकले एन्फाको विभिन्न प्रतियोगिता र समितिमा जिम्मेवारी व्यवस्थापनमा निर्णयहरु लिएको छ । यसबाहेक थ्री नेसन्स कपमा पुरस्कार रहेको ५ हजार अमेरिकी […] The post एन्फा कार्यसमिति बैठकको निर्णय मध्यरातमा सार्वजनिक first appeared on हाम्रो खेलकुद.

सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौ, ५ साउन । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित […]

एन्फा कार्यसमिति बैठक जारी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक जारी छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकमा १२ बुँदामा एजेन्डा राखिएको छ।  जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ।पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फाको अध्यक्ष बनेका पंकज विक्रम नेम्बाङलाई निकै दबाब छ। आज सीईओ, प्रवक्ता, तीन सह-महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदम

अध्यक्ष अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक सोमबारका लागि बोलाइएको थियो । अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी […]

अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न

एन्फा कार्यसमिति बैठक आज, प्रशिक्षक–खेलाडी विवादको विषयमा छलफल हुने

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयम

प्रशिक्षक–खेलाडी विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्दै

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्ने भएको छ ।आगामी २५ गते २ बजेका लागि कार्यसमिति बैठक बस्ने एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।त्यसपछि खेलाडीहरूले एन्फालाई छानविनका लागि आग्रह गरेका थिए ।

एन्फा कार्यसमिति बैठक सकियो

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ । बिहान साढे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो । कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केहि दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए । यस्तै निर्वाचन निर्देशिका समेत पास गरिएको छ । यस्तै नेपाल सुपर लिग

एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बठैक आज (बिहीबार) बस्दैछ । सातदोबाटो स्थित एन्फा मुख्यालमा हुने १५ औं साधारण सभा दिउसो साढे १२ बजे सुरु हुने भनिएको छ । बरिष्ठ उपाध्यक्ष पंकज विक्रम, उपाध्यक्ष द्वय विर बहादुर खड्का, कृष्ण […] The post एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाइ राख्न दिन गणेश थापाको अनुरोध (पत्रसहित)

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाइ राख्न दिन अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन्। शेर्पाको नेतृत्वमा आफूमाथि थुप्रै निराधार आरोप लगाइएको, आरोपहरू झुटो साबित भइसक्दा पनि आत्मालोचना नगरेको, तर त्यसले आफू तथा आफ्नो परिवारमा ठूलो मानसिक आघात पुगेको भन्दै पूर्व अध्यक्ष थापाले कार्यसमिति बैठकमा […]