एन्फा कार्यसमिति बैठक सोमबार बस्ने, १८ वटा एजेन्डा

२९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ । एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो । यस बैठकका लागि भन्दै एन्फाले १८ वटा एजेन्डा तय गरेर केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको छ । एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरुको तालिका निर्धारण […]

सम्बन्धित सामग्री

तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ । पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए। फागुन १४ हुने एन्फा साधारण […] The post तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै first appeared on हाम्रो खेलकुद.

एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

१७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ मिति तय भएको हो । ‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिए । ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि […]

सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौ, ५ साउन । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित […]

एन्फा कार्यसमिति बैठक जारी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक जारी छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकमा १२ बुँदामा एजेन्डा राखिएको छ।  जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ।पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फाको अध्यक्ष बनेका पंकज विक्रम नेम्बाङलाई निकै दबाब छ। आज सीईओ, प्रवक्ता, तीन सह-महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदम

एन्फा कार्यसमिति बैठक बिहीवार बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो । एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।

अध्यक्ष अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक सोमबारका लागि बोलाइएको थियो । अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी […]

अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न

साउन पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने  जानकारी दिए ।  राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँ

एन्फा कार्यसमिति बैठक आज, प्रशिक्षक–खेलाडी विवादको विषयमा छलफल हुने

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयम

प्रशिक्षक–खेलाडी विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्दै

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्ने भएको छ ।आगामी २५ गते २ बजेका लागि कार्यसमिति बैठक बस्ने एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।त्यसपछि खेलाडीहरूले एन्फालाई छानविनका लागि आग्रह गरेका थिए ।