‘गुन्द्रुक’ शब्द सुन्दा हेपेर बोलिए जस्तो लाग्छ । तर त्यही गुन्द्रुकको स्वाद मीठो नलाग्ने मान्छे भने कमै हुन्छन्। अमिलो मनपर्ने नेपालीको भान्सामा अत्यधिक मन पराइने परिकार हो गुन्द्रुक। गुन्द्रुकको झोल र अचार निकै स्वादिलो हुन्छ । नेपाल कृषि प्रधान मुलुक हो । नेपालीले तरकारी खेती गर्ने गरेका छन् । सोही तरकारीको सागबाट गुन्द्रुक बनाइन्छ । …