पाहुनालाई गुन्द्रुक उपहार

प्रचारप्रसारका लागि दोलखाको  शैलुङ   गाउँपालिका–८,   झोर गाउँका  बासिन्दाले  पाहुनालाई  काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन्। मेहनती किसानको गाउँ झोर काउली र  आलु  खेतीमा  अब्बल  छ। यो  गाउँको प्रत्येक  घरमा  काउलीको  पातको  गुन्द्रुक बन्ने  गरेको  स्थानीय  किसान  अकुरबहादुर श्रेष्ठले बताए । अहिले  घरमा  खाने  र  पाहुनालाई उपहार दिने गरिएको छ। उनले भने,  “आ...

सम्बन्धित सामग्री

किसानद्वारा पाहुनालाई गुन्द्रुक उपहार

प्रचार प्रसारका लागि दोलखाको शैलुङ गाँउपालिका –८ झोर गाँउका बासिन्दाले पाहुनाहरुलाई काउलीको पातबाट बनाइएको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहेनती किसानहरुको गाँउ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाँउको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्नेगरेको स्थानीय किसान अकुरबहादुर श्रेष्ठले बताउनुभयो ।

गुन्द्रुक उपहार पठाउने झोर गाउँ

मिहिनेती किसानहरूको गाउँ हो झोर । काउली र आलु खेतीमा अब्बल रहेको दोलखा शैलुङ गाउँपालिका– ८ मा पर्ने यो गाउँका बासिन्दा पाहुनालाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गर्छन् ।

पाहुनालाई काउलीको गुन्द्रुक उपहार

प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।