इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाईवस्तुलाई खुवाउने गरिन्छ । तर, जिल्लाकै रोङ गाउँपालिकाले भने त्यही खेर जाने साग सदुपयोग गरेर आम्दानीको बाटो बनाएको छ । गाउँपालिकाले गुन्द्रुक ब्रान्डिङको काम थालेको हो । किसानले उत्पादन गरेर खेर गइरहेको सागबाट गुन्द्रुक तयार हुन्छ । सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न सुरु गरेको हो । उत्पादन […]