स्वाद र स्वास्थ्यका लागि गुन्द्रुक

गुन्द्रुक सागबाट बनाइने तरकारीजन्य परम्परागत खाद्यवस्तु हो । रायोको साग, तोरीको साग, मुलाको साग वा अन्य सागबाट पनि गुन्द्रुक बनाउन सकिन्छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । तिब्बत, भुटान, सिक्किम, दार्जीलिङमा पनि गुन्द्रुक खाने प्रचलन छ । नेपालीहरु पुगेका अन्य मुलुकमा समेत गुन्द्रुक खाने गरेको पाइन्छ । यसलाई नेपालीको विषेश खानेकुराको […]