जाँड–रक्सी खाएर मोटरसाइकल चलाउने १ जनासहित ५१ जना विद्यार्थी कारबाहीमा

काठमाण्डाै – आज साेमवार बिहान ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा जाँड–रक्सी खाएर मोटरसाइकल चलाउने एक जनासहित ५१ जना विद्यार्थी कारबाहीमा परेका छन् । स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँचका क्रममा 'प्लस टु' पढ्दै गरेका २१ वर्षका एक जना विद्यार्थीले जाँड–रक्सी खाएर मोटरसाइकल चलाएको पाइएकोले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । यस्तै चालक अनुमति पत्र प्राप्त नगरि मोटर...

सम्बन्धित सामग्री

ट्याक्टर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापा- झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल र ट्याक्टर एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो बुद्धशान्ति गाउँपालिका वडा नं.३ झिल्मिले पुलमा को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका वडा नं. ८ बस्ने अन्दाजी २१ वर्षीय योसन लिम्बूको […]

बिनादर्ताका मोटरसाइकल सडकमा

काठमाडौं, पुस १४ । नेपालमा बनेका विद्युतीय मोटरसाइकल दर्ता गर्ने कानुन नहुँदा त्यस्ता मोटरसाइकल बिनादर्ता सडकमा गुडिरहेका छन्। विद्युतीय मोटरसाइकल ‘यात्री–पी १’ बिनानम्बर प्लेट सडकमा गुडेको देख्न पाइन्छ। सुन्दर यातायात प्रालिले निर्माण गरेको १५० वटा विद्युतीय मोटरसाइकल पनि दर्ता छैनन्। यातायात व्यवस्था विभागका अनुसार सवारी दर्ता हुन यातायात तथा सवारी ऐन र बागमती प्रदेश यातायात […]

लमजुङमा मोटरसाइकल वर्कशपमा आगलागी

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कशपमा सोमबार बिहान अन्दाजी पौने ५ बजे  आगलागी  भएको हो ।आगलागी हुँदा ७ वटा पुरानो कवाडी  मोटरसाइकल, सर्भिसिङका लागि राखिएको एउटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरुपमा जलेको  जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए  ।  सीसी‍टीभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर  आगलागी भएको द

कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, बैशाख २८ । कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको बा ५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ […]

कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको बा.५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा.८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।दुर्घटनामा परेर मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको छ । टिप्पर चालक धादिङको थाक्रे–१० घर भएका लिलाबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । बायाँ दिशाबाट ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए ।मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ

मागअनुसारका मोटरसाइकल चोरी

चितवन, ८ असोज: मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् । मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार त्यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै […]

काठमाडौंमा रोकिएन मोटरसाइकल चोरी

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरूपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् ।  मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । शुक्रवार मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गर्‍यो...

मोटरहेड मोटरसाइकल सार्वजनिक

चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ। मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो। आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन...

मोटरसाइकल चलाउनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

मोटरसाइकल चलाउने चालकले सामान्य कुरामा ध्यान नपु¥याउँदा पनि मोटरसाइकलमा ठूलो क्षति पुग्ने गर्छ । जसले पैसा र समयको नोक्सानी दिन्छ । त्यसैले मोटरसाइकल चलाउँदा लापरवाही गर्नु हुँदैन । सामाखुसीमा पछिल्लो १८ वर्षदेखि मोटरसाइकल बनाउँदै आएका ५० वर्षीय शिव आले सामान्यतया मोटरसाइकल चलाउनेको लापरवाहीले नै मोटरसाइकलमा क्षति पुग्ने बताउँछन् । सामान्यतया मोटरसाइकल चलाउँदा धेरै ध्यान दिनुपर्ने […]