प्रधानमन्त्री कप: आर्मी टस जितेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा आर्मी र गण्डकी प्रदेश भिड्दै छन्। प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी…

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु : ४० ओभरको हुने

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ । उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक ...

प्रधानमन्त्री कप: सुदूरपश्चिम प्रदेशमाथि आर्मीको फराकिलो जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। समूह 'ए'को खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। आर्मीका लागि…

प्रधानमन्त्री कप: आर्मीलाई एपीएफको २ सय २० रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी उद्घाटन खेलमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको हो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले…

टस जितेर एपीएफविरुद्ध बलिङ गर्दै आर्मी, सोमपाल र सोनु बेन्चमा

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् […]

पीएम कप टी-२० फाइनल : पुलिसले टस जितेर फिल्डिङ रोज्यो

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोज्दै एपीएफ क्लबलाई ब्याटिङको निम्तो दिएको छ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ । एपीएफले दोस्रो सेमिफाइलनमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको थियो । पुलिस भने बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल […]

प्रधानमन्त्री कप: दोस्रो सेमिफाइनलमा आर्मी र एपीएफ भिड्दै

काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा त्रिवुभव आर्मी क्लब र एपीएफबीच अहिले प्रतिष्पर्धा भइरहेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा त्रिुभवन आर्मी क्लबले टस जितेर बलिङ रोजेपछि एपीएफले ब्याटिङ गरिरहेको छ । आर्मीलाई बिनोद भण्डारीले सम्हालेका छन् भने एपीएफको कप्तानी सरद भेषवाकरले गरिरहेका छन् । […]

काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण […]

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

प्रधानमन्त्री कप फाइनल: आर्मी टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत फाइनल खेलमा आर्मी टस हारेर ब्याटिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेको हो। दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह…

पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै

२ माघ काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन खेलमा विभागीय टाेली त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुँदैछ । त्रिवि मैदानमा हुने खेलमा आर्मीले टस जितेर ब्याटिङ राेजेकाे छ । आर्मी विनाेद भण्डारीकाे कप्तानीमा र गण्डकी विपिन खत्रीकाे कप्तानीमा खेल्दैछ । राष्ट्रिय खेलकुद परिषदकाे कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानकाे व्यवस्थापनमा आयाेजना […]