प्रधानमन्त्री कप फाइनल: आर्मी टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत फाइनल खेलमा आर्मी टस हारेर ब्याटिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेको हो। दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह…

सम्बन्धित सामग्री

३ सय ५ रनको लक्ष्य दिएको पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले आर्मीलाई ३०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दीपेन्द्रसिंह ऐरीको सानदार…

प्रधानमन्त्री कप : पुलिसद्वारा आर्मीलाई तीन सय पाँच रनको लक्ष्य

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो । पुलिसका लागि कप्तान दिपेन्द्रसिंह […]

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मीले समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो।खेलमा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो।जवाफमा कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँद

प्रधानमन्त्री कप क्रिकेटः आर्मी सेमिफाइनलमा

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’को आफ्नो चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। प्रतियोगितामा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै २ सय ५५ रनको स्कोर तयार गरेको थियो। जवाफमा कर्णालीले […]

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४७.4 ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो। जवाफमा गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

हेर्नुहोस्, आर्मी प्रधानमन्त्री कप क्रिकेटको विजेता बन्दाका क्षणहरु

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै आर्मीले उपाधि जित्यो। आज कीर्तिपुरस्थित टियू मैदानमा सम्पन्न खेलमा आर्मीले एपीएफमाथि ३३ रनले जित निकाल्दै उपाधि उचाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८…

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]

पीएम कप : आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]

नेपाल पुलिस टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ। त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको…