काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी उद्घाटन खेलमा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनाएको हो।
एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाउँदा सुन्दीप जोराले…