काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा त्रिवुभव आर्मी क्लब र एपीएफबीच अहिले प्रतिष्पर्धा भइरहेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा त्रिुभवन आर्मी क्लबले टस जितेर बलिङ रोजेपछि एपीएफले ब्याटिङ गरिरहेको छ । आर्मीलाई बिनोद भण्डारीले सम्हालेका छन् भने एपीएफको कप्तानी सरद भेषवाकरले गरिरहेका छन् । […]