काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण […]

सम्बन्धित सामग्री

फास्ट बलर गुल्शन झा : गति र बाउन्सको समिश्रण

६ भदौ, काठमाडौं । सर्लाहीका गुल्शन झाको उमेर भर्खर १७ वर्ष भयो । ६ फिटभन्दा अग्ला उनी नेपाली क्रिकेटसँग जोडिएको मुस्किलले ६ महिना भयो । गत फागुनमा भएको प्रथम काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेटबाट उनको नेपाली क्रिकेटमा इन्ट्री भयो । नेपाल पुलिस क्लबको अन्तिम दुई खेलमा पाएको मौकामा ‘हीरा फोरेका’ उनी राष्ट्रिय टिममा स्थान बनाउन […]

बन्द प्रशिक्षणमा अनुभव बटुल्दै गुलशन

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झा ओमान भ्रमणको लागि नेपाली टोलीको १९ सदस्य बन्द प्रशिक्षणमा छन् । पहिलो पटक बन्द प्रशिक्षणमा परेका गुलशनको मुख्य हतियार बाउन्सर फ्याँक्ने क्षमता हो । गुलशन नेपाली क्रिकेटमा देखिएको धेरै भएको छैन । गत फागुनमा सम्पन्न काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबबाट दुई खेल […]

पुलिस क्लबलाई काठमाडौं मेयर्स कपको उपाधि : RajdhaniDaily.com -

पुलिस क्लबलाई काठमाडौं मेयर्स कपको उपाधि: RajdhaniDaily.com | काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा -

सशस्त्रलाई पछार्दै पुलिस च्याम्पियन

पहिलो संस्करणको काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

मेयर्स कपको ट्रफी सार्वजनिक, भोलि फाइनलमा एपीएफ र पुलिस भिड्दै

काठमाडौं: काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आज ट्रफी सार्वजनिक गरिएको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदान परिसरमा फाइनलमा पुगेका दुबै टोली शसस्त्र प्रहरीको एपीएफका कप्तान शरद भेषावकर र नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठले ट्रफी सार्वजनिक गरे। शनिवार हुने फाइनल खेलमा एपीएफ र पुलिस भिड्ने छन्। पाँच टोली सहभागी भएको खेलमा…

मेयर्स कप क्रिकेटः पुलिस र एपीएफबीच उपाधि भिडन्त

विभागीय टिमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।

काठमाडौं मेयर्स ११ लाई हराउँदै एपीएफ फाइनलमा, पुलिससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं : काठमाडौं मेयर्स कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं मेयर्स ११ माथि विभागीय टोली एपीएफले जित निकालेको छ। ७ विकेटको सानदार जितसँगै एपीएफले फाइनलमा स्थान सुरक्षित समेत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले ४८.५ ‌ओभरमा अलआउट हुँदै १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४४.१…

काठमाडौं मेयर्स कप: नेपाल पुलिस फाइनलमा

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं मेयर ११ लाई हराउँदै नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले काठमाडौं मेयर ११ लाई १०३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७…

काठमाडौं मेयर्स कप क्रिकेटमा बागमतीको पहिलो जित

२५ फागुन काठमाडौं । विभागीय टिम एपीएफलाई हराउँदै बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेटमा पहिलो जित निकालेको छ । नन्दन यादव र ज्ञानेन्द्र मल्लको अर्धशतक र सोनु देवकोटाले शानदार बलिङ गरेपछि बागमती प्रदेशले एपीएफलाई पराजित गरेको हाे …

'काठमाडौं मेयर्स कप' क्रिकेट प्रतियोगिता गर्न महानगरले ५० लाख दिने

काठमाडौं : 'काठमाडौं मेयर्स कप' २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा दुई पक्षबीच सहयोग सम्बन्धि सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र संघका अध्यक्ष चतुर बहादुर चन्दले हस्ताक्षर गरेका छन्।महानगरको प्राथमिक क्षेत्र पूर्वाधार, सम्पदा पुनर्निर्माण र शिक्षा स्वास्थ्य भएको भन्दै खेलकुद क्षेत्रको विकास र प