कहाँ हराए खोकनामा ताेरी पेल्ने पुराना मिल ?

गाबु ज्याः सामुदायिक मिल हजुरबुबाको परम्पारादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन् ।

सम्बन्धित सामग्री

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ।

रावाबेँसी गाउँपालिकाद्वारा तोरी पेल्न मिल सञ्चालन

खोटाङ, १२ असोज । तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको रावाबेँसी गाउँपालिकाले तेल पेल्न मिल सञ्चालनमा ल्याएको छ । किसानले व्यावसायिक रुपमा तोरी र सूर्यमुखी फूल खेती लगाएर उत्पादन गरे पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले रु चार लाख ९२ हजार पाँच सय ३५ मिल सञ्चालनमा ल्याएको हो । मिल चलाउने जिम्मा वडा नं १ […]

सुगर मिल अन्यत्रै सरेपछि उखु किसान मारमा

कपिलवस्तु– लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर उद्योगले पाएका छन् । सख्खर उद्योगले मनपरी […]

गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिल अप्ठेरोमा

भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ । मैदा मिल सञ्चालकहरुका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ ।मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा […]

गाउँगाउँमा बिजुलीबाट चल्ने मिल, कुटानपिसान गर्न सहज

सर्लाही : गाउँगाउँमा विद्युत् पुगेसँगै बिजुलीबाट चल्ने मिल खुल्न थालेपछि किसानलाई कुटानपिसान गर्न निकै सहज हुन थालेको छ।अहिले सर्लाहीका अधिकांश गाउँमा बिजुलीबाट चल्ने मिल खुलेका छन्।गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै घण्टौँ लगाएर जाँतोमा अन्नपात पिस्नुपर्ने बाध्यता अन्त्य भएको हरिपुर नगरपालिका–१, हजारबिघाका समीर कोइरालाले बताए।‘पहिले जस्तो बिहान तीनचार बजे उठेर जाँतो चलाउनुपर्ने बाध्यता छैन, गाउँमै मिल खुलेका छन्, एकैछिनमा कुटान पिसान हुन्छ’, कोइरालाले भने।किसानले उब्जाएको मकै,

कमिशनको गोलचक्करमा डीडीसी : आफ्नो मिल बिगारेर निजी मिल चहार्दै

दुग्ध विकास संस्थान (डीडीसी) ले विराटनगरस्थित आफ्नो मिल्क पाउडर प्लान्ट बिगारेर निजी क्षेत्रको प्लान्ट प्रयोगमा ल्याइरहेको छ । डीडीसीको ६० हजार लिटरको ६ मेट्रिकटन धुलो दूध उत्पादन गर्ने पाउडर प्लान्ट (मिल) कात्तिक ३० देखि बन्द छ । साता दिनमा बन्न सक्ने मिल बिग्रेको दुइ महिना बितिसक्दा पनि डीडीसीका व्यवस्थापनले यसमा चासो लिएको छैन । मर्मतको क्रममा मिलमा लाग्ने पार्टस तथा इन्जिनियरका लागि अग्रिम रकम भारत पठाउनुपर्ने हुन्छ तर डीडीसीले प्रक्रिया अगाडि बढाएको छैन । उता निमित्त उपमहानिर्देशक समेत

मिल सञ्चालकविरुद्ध उखु किसान अदालत जाने

२१ पुस, काठमाडौं । सर्लाहीका उखु किसान मिल सञ्चालकविरुद्ध अदालत जाने भएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामेश्वर राय यादवले सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले लामो समयसम्म किसानको पैसा भुक्तानी नगरेको भन्दै मिल सञ्चालक वीरेन्द्र कनौडियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताएका हुन् । ‘वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिलले सरकारले तोकेको समय सीमा […]

अन्नपूर्ण चिनी मिल एक अर्ब रुपैयाँमा बिक्री

२२ मंसिर, काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् । कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको अग्रवालको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो । ‘विविध कारणले मिल […]

मिल चलाउने कल्पनाको लोभलाग्दो हिम्मत

सबेरै उनको मोबाइलमा घण्टी बज्छ । मिल बन्द त छैन नि ? हतारिँदै उठेर हातमुख धोएर उनी मिल छिर्छिन् । उनीलाई बस्ने र आराम गर्ने फुर्सद समेत हुँदैन । कुनै–कुनै दिन त उनलाई खाना खाने फुर्सद समेत हुँदैन ।  रुपन्देहीको तिलोत्तमाकी कल्पना पाण्डेको दिनचर्या अहिले यसरी नै बितेको छ । पाण्डेय दुर्गा तेल मिलकी सञ्चालक हुन् । मझौला उद्योग चलाएर कल्पनाले घरखर्च मात्र चलाएकी छैनन्, राम्रो कमाइ पनि गरेकी छन् । उनले कर्मथलो बनाएकी छन्, तिलोत्तमा–३ जानकीनगरमा मिल ।  पहिला कल्पनाका ससुराले तेल मिल सञ्चालन गरेका ...

किसानलाई अनुदानमा कुटानी पिसानी मिल प्रदान

पाल्पा : बगनासकाली गाउँपालिका–३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण गरिएको छ। वडा कार्यालयले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा मिल वितरण गरेको वडाध्यक्ष टीका थापाले जानकारी दिए।थापा अनुसार मिल खरिदका लागि वडाले २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। कृषि उपज यान्त्रीकरण वितरण कार्यक्रमअन्तर्गत मिल वितरण गरिएको हो। एक थान मिल ४७ हजार रुपैयाँमा खरिद गरिएको थियो। मिल लगेका किसानले स्थानीयलाई १५ प्रतिशत छुटमा कुटानी पिसानी गर्नुपर्ने छ। धान, मकै, गहुँ, कोदो, फापर लगायतका मिलमा ह