खोटाङ, १२ असोज । तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको रावाबेँसी गाउँपालिकाले तेल पेल्न मिल सञ्चालनमा ल्याएको छ । किसानले व्यावसायिक रुपमा तोरी र सूर्यमुखी फूल खेती लगाएर उत्पादन गरे पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले रु चार लाख ९२ हजार पाँच सय ३५ मिल सञ्चालनमा ल्याएको हो । मिल चलाउने जिम्मा वडा नं १ […]