भजनी – बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए […]
सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो । तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे । जसको प्रमुख कारण सर्लाहीमा मात्र ३ वटा मिल संचालनमा आउनु हाे । अर्कातिर एउटा मात्र मिल संचालन हुँदा भन्दा पनि थोरै उखु खेती हुनु […]
कपिलवस्तु । पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।
सुगर मिल नहुँदाको फाइदा
काठमाडौँ,२५ पुष । लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन् । […]
कपिलवस्तु– लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर उद्योगले पाएका छन् । सख्खर उद्योगले मनपरी […]
रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानले उत्पादन गरेको उखु अति कम मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेका छन् । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै...
कञ्चनपुर, २६ पुस: शुक्लाफाँटा नगरपालिका( ३ का किसान खेतमा काटिएको उखु चिनी मिलमा बेच्नका लागि ट्र्याक्टरमा राखेर लैजाने तयारी गर्दै ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस
२१ पुस, काठमाडौं । सर्लाहीका उखु किसान मिल सञ्चालकविरुद्ध अदालत जाने भएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामेश्वर राय यादवले सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले लामो समयसम्म किसानको पैसा भुक्तानी नगरेको भन्दै मिल सञ्चालक वीरेन्द्र कनौडियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताएका हुन् । ‘वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिलले सरकारले तोकेको समय सीमा […]
२२ मंसिर, काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् । कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको अग्रवालको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो । ‘विविध कारणले मिल […]