गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिल अप्ठेरोमा

भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ । मैदा मिल सञ्चालकहरुका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ ।मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा […]