नेपाली चलचित्र बजारमा चलचित्र बन्ने नबन्ने टुंगो नहुँदै मिडियामा छाउने गरेका उदाहरण हरु प्रशस्तै छन् ।
अझ एउटा चलचित्र निर्माण गर्यो हलमा राम्रो सँग चल्न नपाउँदै अर्को चलचित्रको घोषणा गर्ने गरेको पाइन्छ । तर त्यो चलचित्रकहिले बन्ने या नबन्ने अत्तोपत्तो हुन्न ।
तर त्यही भीडमा यस्ता ब्यानरहरु पनि छन् जसले बाहिर प्रचार नै नग...