हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो मेहनतका बावजुद सबैले सरकारी जागिर पाउन सक्दैनन् । यस्तोमा केही दोष वा भाग्य पनि कारक रहने ज्योतिषशास्त्रको मान्यता छ । हस्तरेखा अनुसार कस्ता जातकले सरकारी जागिर खान्छन् वा खादैनन् भन्ने थाहा पाउन सकिने ज्योतिषशास्त्रको मान्यता […]

सम्बन्धित सामग्री

पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला

कामको प्रकृति एउटै भए पनि कृषिमा महिला र पुरुषबीच ज्यालामा विभेद रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । उस्तै प्रकृतिको काममा पुरुषभन्दा महिलाले पाउने ज्यालादरमा दैनिक औसत १ सय ३४ रुपैयाँ कम रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको हो ।

मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन् ।  प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुग्नुभएका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए ।  लामिछानले समस्याको दी...

तपाईँलाई आफ्नो राशि थाहा छ ? कसरी थाहा पाउने ?

ज्योतिष शास्त्रअनुसार १२ राशिहरू रहेका छन् । राशिहरूको स्थितिको गणनाको आधारमा ज्योतिषीले व्यक्तिको जन्म कुण्डलीमा जन्म राशि, राशि ग्रह तथा राशि स्वामीको आँकलन गरेर व्यक्तिको गुण–अवगुण, प्रवृत्ति, व्यवहार र उसको जीवनमा कति सफलता प्राप्त हुन्छ यसको जानकारी प्राप्त गर्छन् ।  चन्द्रमाको स्थितिका आधारमा जातकको राशि के हुने भनेर निर्भर गर्छ । राशिहरूका  आफ्नै प्रकृति, गुणहरू […]

नेपाली सेनाले खुला फोटो प्रतियोगिता आयोजना गर्दै, प्रथम बने ५० हजार पाइने

पर्वत : नेपाली सेनाले सेना दिवस तथा महाशिवरात्रि–२०८० को अवसरमा खुला फोटो प्रतियोगिताको आयोजना गर्ने भएको छ।जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका विभिन्न गतिविधि देखिने गरी खिचिएका फोटोहरूलाई प्रतिस्पर्धामा सहभागी गराइने छ। प्रतियोगितामा इच्छुक आम नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने छन्।नेपाली सेनाको अपरेशनल गतिविधि, तालिम, खेलकुद, नागरिक सैनिक सहकार्य सम्बन्धी गतिविधिहरू, समारोह, उत्सव तथा राष्ट्र विकास, उद्धार, विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय विश्व शान्ति स्थ

८ प्रतिशत ब्याजदरमा ऋण दिने सरकारको तयारी

एक व्यक्तिले अधिकतम १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । सामूहिक जमानीको ऋणमा परियोजनाको प्रकृति हेरेर रकम निर्धारण हुनेछ ।

संसदीय छानबिन समितिको गठन : त्यसले लिने निर्णय र दिने प्रतिवेदनको अर्थ

आवश्यकता पर्दा आफ्नो अनुकूल निर्णय-प्रतिवेदन दिने, कथंकदाचित देखावटीरुपमा कार्यवाहीको लागि सिफारिस गरिहाले पनि उन्मुक्ति पाउने किसिमको प्रतिवेदन-निर्णय दिन सक्ने गरी छानबिन आयोग, छानबिन समिति, सिफारिस समितिलगायत विभिन्न दलीय समितिहरु राज्यको प्रचलित कानुन अनुसार वा सरकार स्वयंले विषय–प्रकृति हेरी गठन गर्ने कार्य देशको इतिहासमा अभिलेख छ । साथै यो कार्यले निरन्तरता पाउने क्रम पनि रहिरहेको छ […]

चिम्पु र चम्पालाई एसीसहितको १ करोडको घर

तस्करी हुने क्रममा समातिएका चिम्पान्जी (चिम्पु र चम्पा) लाई अब सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाउने भएका छन् । चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले शुक्रबार चिम्पु र चम्पालाई चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको हो ।

बेलायतको राजनीतिमा बोरिसको अग्निपरीक्षा

संसदीय  व्यवस्थाको एक महत्त्वपूर्ण विशेषता भनेको दल बदलमा रोक हो भन्ने बुझाइ छ । एउटा पार्टीबाट चुनाव जितेर आउने तर पछि अर्को पार्टीमा जानबाट रोक्नु स्वाभाविक जस्तो पनि लाग्दछ । तोकिएको संख्या पुगेमा नयाँ दल खोल्न पाउने संवैधानिक ब्यवस्था भने हुन्छ नै ।  नेपालको परिवेशमा विशेषतः यो वर्ष यो विषयमा धेरै घटना परिघटना मञ्चन भए । प्रमुख प्रतिपक्षी दल एमालेले त यही विषयलाई लिएर अहिलेसम्म सदन नै चल्न दिएको छैन । यो झण्डै उस्तै प्रकृति जस्तो देखिने तर बिल्कुल फरक विषय थियो ।नेपालको संविधानले द

कोरोना नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय

कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति

काेरियामा किन बढ्दैछ नेपालीकाे अात्महत्या ?

अन्य मुलुकभन्दा ६ गुणा बढी अर्थात् ६ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने लोभमा कामको प्रकृति र आफ्नो प्रवृत्ति नबुझी कोरिया जाने नेपाली युवाहरु आत्महत्या रोज्न थालेका छन् । पछिल्लो समय मात्र १७ जनाको मृत्युमध्ये चार जनाले आत्महत्या गरेको खबरले कोरियाली सरकार तर्सिएको मात्र छैन, नेपाल सरकारलाई विशेष नीति नै बनाउन घच्घच्याइरहेको छ ।