जम्मू–कश्मिरमा ‘देशद्रोही’ गतिविधिमा लाग्ने र ढुंगामुढा गर्ने युवाले राहदानी र सरकारी जागिर नपाउने

 नयाँ दिल्ली । भारत अधिनस्थ जम्मू र कश्मिरमा ‘देशद्रोही’ गतिविधिमा लागेका युवालाई राहदानी तथा सरकारी जागिरबाट वञ्चित गर्नेगरी आदेश जारी गरिएको छ । स्थानीय सरकारले ढुङ्गामुढासहितका गतिविधिमा संलग्न युवाहरुलाई लक्षित गर्दै यस्तो कदम चालेको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई राज्य र राष्ट्रको सुरक्षामा खतरा सिर्जना गरेको अभियोगमा सरकारी जागिर तथा विदेश जानबाटसमेत वञ्चित गर्नेगरी आदेश जारी गरिएको हो ।जम्मू–कश्मिर सरकारले आइतबार ‘देशद्रोह