सरकारी जागिर छोडेर युवा गाई पालनमा

प्रकाश लिम्बु तेह्रथुम, भदौ २१ । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ यृवाहरु भौतारी रहेका छन । तर, धनकुटाका युवाहरु भने सरकारी जागिर छाडेर गाईपालनमा रमाई रहेका छन् । २०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका धनबहादुर कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक […]

सम्बन्धित सामग्री

स्थानीय तहका कर्मचारीकाे रामकहानी : सरकारी जागिर छोडेर विदेशिनुपर्ने हाे ?

विदेशतर्फ हुत्तिएका पाइलाहरूलाई छोडेर नेपालमा नै बस्नेको लर्कोलाई चियाउने हो भने पनि एउटा ठूलो युवा जमात लोक सेवा आयोगमार्फत सरकारी जागिरमा आफ्नो जिन्दगीको करिअर सुरक्षित गर्न खोजिरहेको देखिन्छ ।

सरकारी जागिर छाडेर पशुपालनमा

तेह्रथुम-धनकुटाका एक युवा सरकारी जागिर छाडेर कृषि कर्ममा लागेका छन् । पढे लेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै महालक्ष्मी नगरपालिका १ का धनबहादुर कटुवाल सरकारी जागिर छाडेर गाईपालनमा रमाएका छन् ।२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । त्यसको केही समयपछि […]

अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख

एक युवा अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख गर्न थाल्नुभएको छ । मातृभूमि र नेपाली संस्कृतिको मायाका कारण उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका प्रज्ज्वल अधिकारीले अमेरिकाको राम्रो कमाई, सुविधा सम्पन्न बसाई छाडेर थातथलाेमा पौरख थाल्नुभएको हो ।

कुखुरा पालनमा सिभिल इन्जिनियर

काम नभएको भन्दै विदेश जाने युवाको जमात बढिरहेको बेला सल्यानका एक युवा भने कुखुरापालन व्यवसायमा लागेका छन् । पछिल्लो समय युवाको रोजाइ सरकारी जागिर गर्ने या विदेश जाने लहर चलिरहँदा शारदा नगरपालिका–५ रातामाटाका २० वर्षीय सिभिल इन्जिनियर लालबहादुर कुमाईले भने कुखुरा पालन व्यवसाय सुरु गरेका हुन् । उनले २०७६ वैशाखदेखि कुखुरा फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका छन् । करिब ५ लाख लगानी गरी व्यवसाय सुरु गरेका उनले स्थानीय जातका कुखुरा पालन गरेका छन् ।

स्नातक अध्ययनपछि कुखुरापालन

स्नातकतहको अध्ययन पुरा गरेका एक युवा पछिल्लो समय गाउँमै करोडौ रूपैयाँ लगानी गरेर कुखुरापालनमा लागेका छन । जागिर खोजेको भए बुटबल, काठमाडौमा पनि मासिक ३० हजार आम्दानी गर्ने अवसर प्राप्त भएको थियो, तर गाउँमै केहि गर्नुपर्छ, भन्ने सोचले कुखुरापालनमा लागेको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीका मिहिनेती युवाकृषक कृष्ण गैरेले भने । ३३ वर्षिय गैरेलाई न त विदेश जान मन लाग्यो, न त सरकारी जागिर खान नै ।